ज्योति विकास बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डु – ज्योति विकास बैंकको १३औं वार्षिक साधारणसभा आज बुधवार सम्पन्न भएको छ । भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सम्पन्न भएको हो । उक्त साधारणसभाले बैंकको आर्थिक बर्ष २०७६/७७को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्तापूँजीको…