काठमाण्डु – नेपाल राष्ट्र बैंकले नेपालका दुईवटा हात्तीको चित्र भएको हजारको नयाँ नोट बजारमा ल्याएको छ । यसअघि प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय गरेको थियो । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवति नेपालले राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ…