नारी दिवसमा महिला ग्राहकका लागि एन आई सी एशियाले ल्यायो विशेष योजना

काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकले यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात फागुन २५ गते मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने एक सय जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा १०,०००  सम्म नगद फिर्ता प्राप्त…