बिनोद चौधरीको सम्पत्ति घट्यो, चीनका ज्याक एसियाकै धनी

काठमाडौं – फोब्र्सको अर्बपतिको सूचीमा प्रवेश गरेदेखिनै सबै वर्षमा सम्पत्ति बढाउन सफल नेपालका बिनोद चौधरीको सम्पत्ति यो वर्ष ३० करोड अमेरिकी डलर अर्थात साढे ३५ अर्ब रुपैयाँले घटेको छ । विश्वका अर्बपतिहरुको सूचि तयार गर्ने फोब्र्सका अनुसार हाल चौधरीसँग १ अर्ब ४० करोड अमेरिकी डलरको सम्पत्ति रहेको छ । गतवर्ष फोर्ब्सले विश्वका अर्बपतिहरुको सूचि तयार…