काठमाडौं – कुमारी बैंक लिमिटेडले सत्यवती–४, लिम्घा, गुल्मीमा आफनो २२औं शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । सत्यवती गाउ‘पालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीले संयुक्तरुपमा एक समारोहबीच शाखा रहित बैंकिङ्ग सेवाको उद्घघाटन सम्पन्न गरे । उक्त उद्घघाटन बैंकका डेपुटी सिइओ उमेश सिंह भण्डारी, भिमलाल पौडेल, चेम्बर ओफ कमर्स–प्रदेश…