काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ७७ हजार ६ सयमा कारोबार भएकोसुनको मूल्यले शुक्रबार ५ सय बढेर ऐतिहासिक रेकर्ड बनाएको हो । शुक्रबार छापावाला सुन ७८ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य ७७ हजार ८ सयमा कारोबार भइरहेको…