ग्लोबल आइएमइ र जनता बैकबीच विग मर्जर

कृष्णराज गौतम काठमाडौं – निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैंक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य बैकलाई गाभ्ने तथा प्राप्ति नीति (विग मर्जर) अन्तर्गत ती दुई ठूला बैक आजदेखि एकीकृत भएका हुन् । चालू आव २०७६/७७ को बजेटमा वित्तीय संस्थाको सवलीकरणका लागि एकीकरण तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहन गर्ने उल्लेख…