सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको…