काठमाडाैं - ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटल प्राइभेट लिमिटेडकाबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुवास घिमिरेको हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्र अनुसार…