सुनको भाउ बढ्यो

काठमाडौं – आज (मंगलबार) सुनको भाउ बढेको छ । नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६१ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ ६१ हजार ५०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन ६१ हजार ४०० मा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदीको भाउ तोलामा…