हर्मुज नाकाबन्दी : नेपाललाई ऊर्जादेखि रेमिट्यान्ससम्मकाे संकट

काठमाण्डु– विश्व मानचित्रमा एउटा यस्तो साँघुरो समुद्री मार्ग छ, जसको सामान्य हलचलले पनि विश्वको अर्थतन्त्रलाई नै ‘कोमा’ मा पुर्याउन सक्छ । स्ट्रेट अफ हर्मुज त्यहि मार्ग हो । पछिल्लो समय मध्यपूर्वमा इजरायल र इरानबीचको बढ्दो सैन्य मुठभेड र अमेरिकाको बढ्दो संलग्नतापछि इरानले यस जलमार्गमाथि आफ्नो पकड कडा बनाउँदै लगेको छ । सन् २०२६ को सुरुआती…