शेयर बजार पुनः घट्यो

काठमाडौँ - धितोपत्र बजारमा म‌गलबार पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ विन्दुले घटेर २४६.४७ विन्दुमा झरेको छ । स्टकका अनुसार मंगलबार कूल १६३ कम्पनीको १० लाख ३५…