रुपन्देही– प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि २० अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ। प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षका लागि सरकारले केन्द्रबाट १५ अर्ब ४२ करोड अनुदान पाउने र प्रदेशको आफ्नै स्रोतलाई थप गरी बजेट ल्याउन गरी छलफल भइरहेको छ। त्यसका लागि राष्ट्रिय प्राकृतिक स्रोत…