सिक्टा सिँचाइको भत्किएको नहर तत्काल पुनर्निर्माण गर्न ऊर्जा मन्त्रालयको निर्देशन

काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ बहुउद्देश्यीय आयोजनामा भत्केको नहर तुरुन्त पुनर्निर्माण गर्न ठेकेदारलाई निर्देशन दिएको छ । ठेकेदारले भत्केको खण्डको काम पूरा भएको र यो आफ्नो दायित्वभित्र नपर्ने बताइरहँदा मन्त्रालयले यस्तो निर्देशन दिएको हो । काम गरिरहेको कालिका कन्सट्रक्सनले पूरा भएको खण्ड अझै आयोजनालाई हस्तान्तरण गरेको छैन । याे पूर्वसांसद विक्रम…