काठमाडौं -सरकारले असारको पछिल्लो आठ दिनमा एक खर्ब पाँच अर्ब ९३ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो आर्थिक वर्ष २०७४/०७५ को कुल बजेट खर्चको २८ दशमलव ५१ प्रतिशत हो । गत आवमा १० खर्ब ७३ अर्ब दुई करोड रुपैयाँ खर्च भएको थियो । सरकारले खर्चमा मितव्ययिता ल्याउन असार २५ पछि अत्यावश्यक प्राविधिक शीर्षकबाहेक…