अमेरिका र रूसविरुद्ध उभिदै राष्ट्रसंघमा नेपालले गर्‍यो युक्रेनका पक्षमा मतदान

काठमाण्डु- संयुक्त राष्ट्रसंघले युक्रेनी भूभागबाट रुसको तत्काल फिर्तालाई समर्थन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको हो । ६५ देश तटस्थ बसे । नेपालले प्रस्तावको समर्थन गरेको छ । नेपालको समर्थनले युक्रेनको सार्वभौमिकता र शान्तिको पक्षमा रहेको प्रतिबद्धता देखाएको छ । विगतमा पनि नेपालले युक्रेन सम्बन्धी प्रस्तावहरूमा…