पाकिस्तानको रेलवे स्टेसनमा बम विस्फोट : २१ जनाको मृत्यु, ४६ बढी घाइते

एजेन्सी– पाकिस्तानको एक रेलवे स्टेसनमा बम विस्फोट भएको छ । पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको हो । विस्फोटमा परि २१ जनाको मृत्यु भएको छ भने कम्तीमा ४६ जना घाइते भएका छन् । अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का पनि व्यक्त गरेका छन् । घटनाको बारेमा जानकारी दिँदै क्वेटाका एसएसपी…