सेनाको गोली लाग्दा नेपालीसहित ६ जना आप्रवासीको मृत्यु

एजेन्सी– मेक्सिकन सैनिकले चलाएको गोली लाग्दा ६ जनाको मृत्यु भएको छ । ग्वाटेमाला सीमा नजिकै  गोली प्रहारबाट नेपालीसहित ६ जना आप्रवासीको मृत्यु भएको हो ।  दुई जना सैनिकले नेपाल, भारत र पाकिस्तानका आप्रवासी चढेकाे ट्रकमा गोली हान्दा ४ जना आप्रवासीको घटनास्थलमै र घाइते रहेका २ जनाको पछि ज्यान गएको  मेक्सिकन रक्षा विभागलाई उद्धृत गर्दै 'हिन्दुस्तान टाइम्स’…