रुवान्डामा फैलियो उपचार नहुने भाइरस ! ३०० भन्दा बढी संक्रमित, ८ जनाको मृत्यु

काठमाण्डु – रुवान्डाभर अत्यधिक संक्रामक मार्बर्ग भाइरस फैलिएको छ । भाइरसले मुलुकभरमा ३०० भन्दा बढी संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ । अल जजिराका अनुसार रुवान्डाले यस भाइरसको प्रकोप घोषणा गरेको छ । भाइरसको हाल कुनै अधिकृत खोप वा उपचार छैन । भाइरसले मुलुकका ३० मध्ये ७ जिल्लालाई प्रभावित गरेको छ ।…