एजेन्सी– कोइला खानीमा ग्यास चुहिएर विस्फोटमा हुँदा पूर्वी इरानमा ३० जनाको मृत्यु भएको छ । २० जनाभन्दा बढीको अवस्था अज्ञात छ । “तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले सरकारी अधिकारीलाई उद्धृत गरी जनाएको छ । यसअघि १९ जनाको मृत्यु भएको जनाइएको थियो । खानी रहेको दक्षिण खोरासान…