काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी हप्ता सुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस जाने भएका छन् । ब्रिक्स ५ प्रमुख उदीयमान अर्थ व्यवस्थाहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालाई जोड्ने गरी तयार पारिएको संक्षिप्त रूप हो । वासिङ्टन र अन्य पश्चिमी सहयोगीहरूसँग नजिकको सुरक्षा साझेदारीको बाबजुद भारतको मस्कोसँग लामो समयदेखि सुमधुर…