काठमाण्डु – वेस्ट बैंकस्थित प्यालेस्टिनी शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा ३ जनाको मृत्यु भएको छ । इजरायली सेनाले भने सशस्त्र आतंकवादीहरूमाथि आक्रमण गरिएको बताएको छ । उत्तरी वेस्ट बैंकको तुलकेरेम शिविरमा भएको आक्रमणको क्रममा ३ जनाको मृत्यु भएको रमल्लाहस्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत बताए । इजरायली सेनाले तुलकेरेममा राति ‘आतंकवाद विरोधी अभियान’ सञ्चालन…