सिद्धेश्वर नाथ मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु

काठमाण्डु– भारतीमा बाबा सिद्धेश्वर नाथ मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ। आइतबार राति १२ बजे तिर भारतकाे बिहार राज्यको जेहानाबादमा मध्यराति भागदौडमा १० जनाभन्दा बढी घाइते पनि भएका छन्। जेहानाबादका एसएचओ दिवाकर कुमार विश्वकर्माले भने, ‘डीएम र एसपी घटनास्थलमा पुगेका छन् र स्थितिबारे जानकारी लिइरहेका छन्। कूल ७ जनाको मृत्यु भएको छ।’ उनले…