पञ्जाबमा भीषण बाढीबाट साढे १४ लाख मानिस प्रभावित

काठमाण्डु – पाकिस्तानको पञ्जाब प्रान्तले दशकमै सबैभन्दा भीषण बाढीको सामना गरिरहेको छ, जसले गर्दा १४ लाख ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । पाकिस्तानी पत्रिका डनलाइ उदृत गर्दै भारतीय सञ्चारमाध्यम एएनआईले भारी मनसुनी वर्षाले पाकिस्तानमा निरन्तर क्षति पुर्‍याइरहेको जनाएको छ । पाकिस्तानको कसुर जिल्लाको गण्डासिंह हेडवर्क्समा शुक्रबार पानीको बहाव ३ लाख ८५ हजार क्युसेक…