सर्वोच्चद्वारा बेचन झालाई रिहा गर्ने आदेश दिन अस्वीकार

काठमाण्डु  - सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी अनुसन्धानका लागि थुनामा रहेका बेचन झालाई रिहा गर्ने आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्ने आदेश दिएको हो । सर्वोच्चले रिहाइको आदेश दिन अस्वीकार गरेपछि झा थुनामै रहने भएका छन् । सर्वोच्चले जिल्ला…