पुटिनले भने- ‘अमेरिकी राष्ट्रपतिका लागि ट्रम्पभन्दा बाइडेन उत्कृष्ट’

मस्को - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति पदका लागि डाेनाल्ड ट्रम्पभन्दा जाे बाइडेनलाई उत्कृष्ट ठान्ने बताएका छन् । वास्तवमा रुसी पत्रकार पावेल जरुबिन पुटिनको अन्तर्वार्ता लिइरहेका थिए । यस क्रममा उनले रुसी राष्ट्रपतिलाई सोधे कि रुसका लागि डेमोक्रेट बाइडेन वा रिपब्लिकन ट्रम्प कसलाई राम्रो मान्छन् ? जसकाे अहिले अमेरिकामा निकै चर्चा परिचर्चा भइरहेकाे छ…