अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब

एजेन्सी - अमेरिकाको पोर्टल्याण्ड (ओरेगन)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भएको छ । हावाको दबाबका कारण विमानको एक भाग भाँचियो र विमानबाट अलग भयो। तर, यो विमान सकुशल अवतरण भएको थियो । स्थानीय समय अनुसार शनिबार बिहान (शुक्रबार साँझ) यो घटना भएको हो । अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु…