नयाँदिल्ली- यो वर्ष भारतले धेरै उचाइ छोयो । हरेक क्षेत्रमा तीव्र गतिमा अगाडि बढ्यो। अब सन् २०२४ मा पनि यही गतिलाई कायम राख्ने प्रयास भइरहेको छ । यस वर्ष चन्द्रमामा विजय हासिल गरेपछि भारतले ब्रह्माण्ड र यसको सबैभन्दा चिरस्थायी रहस्यहरू मध्ये एक ब्ल्याक होल बारे थप बुझ्नको लागि २०२४ मा महत्वाकांक्षी मिशन सुरु गर्ने तयारी…