काठमाण्डु - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शनिबार अलास्कामा भएको बहुचर्चित र बहुप्रतिक्षीत बैठकलाई महत्तवपूर्ण मानिएको छ । बैठकमा युक्रेन–रुस युद्धकाबारे कुनै सम्झौता हुन नसकेपछि पनि बैठकलाई महत्त्वपूर्ण र उपल्बधीमूलक ठानिएको छ । ट्रम्प–पुटिन तीन घण्टा लामो वार्तापछि दुई नेताले सञ्चारमाध्यम सामु संयुक्त वक्तव्य दिए तर कुनै प्रश्नोत्तरमा भने सहभागी…