इजरायल-हमास युद्ध: मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

तेल अहिब -  इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या १ हजार ५ सय नाघेको छ । इजरायलमा ९ सय र गाजामा ६सय भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ । इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ विनाशकारी र आश्चर्यजनक आक्रमणको ४८ घण्टा भन्दा बढीपछि इजरायलमा कम्तिमा…