न्युयाेर्क - विश्वका धनी व्यक्ति र माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको कार्यालयबारे एउटा चकित पार्ने खुलासा भएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्टका अनुसार बिल गेट्सको निजी कार्यालयका लागि अन्तर्वार्ताका क्रममा महिलाहरूलाई उनीहरूको व्यक्तिगत जीवन, यौन जीवनका बारेमा धेरै प्रश्न सोधिएको थियो, जुन उनीहरूले सोचेका थिएनन्। बिल गेट्सको अफिसमा अन्तर्वार्ता दिन आएका महिला उम्मेदवारले अन्तर्वार्ताका क्रममा…