वाशिंगटन - पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 'मार ए लागो कागजात प्रकरण' मा ३७ वटा मुद्दाको सामना गर्नु पर्ने भएको छ । संघीय अभियोजकहरूले उनलाई गैरकानूनी रूपमा अमेरिकी आणविक र रक्षा कार्यक्रमहरूमा शीर्ष गोप्य फाइलहरू राखेको आरोप लगाइएको छ । अभियाेग पुष्टी भएमा उनलाइ २० बर्षकाे जेल सजायँ हुनेछ । न्याय बिभागले लगाएको अभियोग अनुसार…