जसलाई ट्रम्पले न्यायाधीशमा नियुक्त गरेका थिए, उनैले गर्नेछन् सुनुवाई

वासिङ्टन - मेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्यामा कमी आएको छैन । गोप्य कागजात मुद्दामा ट्रम्पमाथीकाे सुनवाइ अर्को वर्ष मे २० मा सुरु हुने कार्यक्रम छ। जसमा एक संघीय न्यायाधीशले मुद्दाको निरीक्षण गरिरहेका छन्। एक संघीय न्यायाधीशले शुक्रबार मेका लागि मिति तय गरेका हुन् । यो मुद्दा पूर्व राष्ट्रपति माथि दर्जनौं गोप्य कागजात अवैध रूपमा…