एजेन्सी – भारतीय सेनाप्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । भारतीय सेना प्रमुख रावत सवार हेलिकोप्टर बुधबार तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको हो । उक्त दुर्घटनामा हालसम्म चार वटा शव फेला परेकाे छ । रावतकाे अवस्था अज्ञात रहेकाे भारतीय अधिकारीहरूले जनाएका छन् । अहिलेसम्म तीन जनाको उद्धार गरिएको छ भने अन्यको खोजी भइरहेको इण्डिया…