बंगलादेशमा आगामी वर्ष अप्रिलमा चुनाव हुने

काठमाण्डु - बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा आगामी राष्ट्रिय चुनावको सम्भावित मिति सार्वजनिक गरेका छन्। शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै उनले आगामी राष्ट्रिय चुनाव २०२६ को अप्रिलको पहिलो दुई हप्तामा हुने बताएका हुन्। उनले यो घोषणालाई आधार बनाएर निर्वाचन आयोगले उपयुक्त समयमा चुनावको विस्तृत कार्ययोजना प्रस्तुत गर्ने जानकारी दिएका छन्। बंगलादेशको प्रमुख राजनीतिक…