जकार्ता – आसियान इकोनोमिक समुदायका उपमहासचिव डा. अलादीन डी. रिल्लाले कोभिड–१९ युगमा क्षेत्रीय सुधारलाई प्रोत्साहित गर्न आफ्नो डिजिटल इन्टिग्रेसनको गति बढाउनु पर्ने बताएका छन् । उनले बिहीबार भर्चुअल कन्फ्रेन्समार्फत २०२५ सम्ममा जीडीपीमा १ खर्ब अमेरिकी डलरको उत्थान गर्ने सम्भावना रहेकोे बताएका हुन् । कोभिड–१९ महामारीको पृष्ठभूमिमा इन्डोनेसियाको विदेश नीति समुदाय एफपीसीआईले ह्वावेको सहकार्यमा नीति निर्माणकर्ता,…