काठमाण्डु – महात्मा गान्धीको घडी १२ हजार पाउण्डमा बिक्री गरिएको छ । ब्रिटेनको ब्रिस्टल शहरमा उनकाे घडी लिलामीमा राखिएकाे हो । यो रकम नेपाली मुद्रामा करिब १७ लाख ६० हजार रुपैयाँ रहेको छ । १९४४ मा गान्धीलाई चाँदीको पोलिश रहेकाे स्विस घडी उपहार स्वरूप दिइएको थियो । लिलामी एजेन्सी ‘ईस्ट ब्रिस्टल लिलामी’ ले यो घडी…