एजेन्सी – उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाका एक अधिकारीको मृत्युलाई लिएर माफी मागेका छन् । किमले दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसँग नहुनुपर्ने घटना भएको बताएको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । घटनापछि उत्तर कोरियाले भनेको छ, ‘४७ वर्षीय एक व्यक्ति कथित रुपमा उत्तर कोरियालाई दोष लगाउन खोजिरहेका थिए, जब ती व्यक्ति उत्तर…