नयाँदिल्ली – भारतीय कांग्रेस आईका नेता करण सिंहले नेपाल–भारत सीमा विदाको विषयमा भारत गम्भीर नबन्दा समस्या उत्पन्न भएको बताएका छन् । नेपालको सीमा समस्या समाधानमा भारत उदाशि बन्दा थप जटिल अवस्था सिर्जना भएको उनले बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै नेता सिंहले तत्काल विदेश सचिवस्तरीय वार्ता सुरु गरेर आवश्यक परेमा त्यसलाई परराष्ट्रमन्त्री वा…