नेपाल–भारतबीचको सम्बन्ध अझै मजबुद बनाइन्छः भारत

एजेन्सी – भारतले नेपाल–भारतबीचको सम्बन्ध अझै मजबुद बनाउँदै लैजाने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले दुवै देशबीचको सम्बन्ध सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताएका छन् । ‘नेपाल र भारतको मैत्रिपुर्ण सम्बन्ध सदिऔंदेखि रहि आएको छ, सांस्कृतिक र सामाजिक सम्बन्ध पनि कायम रहि आएको छ,’ प्रवक्ता श्रीवास्तवले भने,’ हामी यस सम्बन्धलाई थप मजबुद…