काठमाण्डु- इन्डोनेसियाको सुलावेसी टापुको तटमा शक्तिशाली भूकम्प गएको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार बुधबार इन्डोनेसियाको सुलावेसी टापुको तटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट अहिलेसम्म क्षतिको खबर आएको छैन । भूकम्पको केन्द्रबिन्दु सुलावेसी प्रान्त नजिकै १० किलोमिटर गहिराइमा रहेको थियो । इन्डोनेसिया ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ, जहाँ टेक्कानिक प्लेटहरूको…