कलंकीमा मोदीको पुत्दा दहन, लिपुलेकको बाटो प्रयोग गरे कारवाही गर्ने चेतावनी

काठमाडौं – काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ । नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा साँझ ६ बजेतिर कलंकी चोकमा जनता दरबार नामक संस्थाले मोदीको पुत्ला दहन गरेको हो । संगठनका अध्यक्ष एसपी शाहले भारत उक्त कदमबाट पछि नहटे राम्रो नहुने चेतावनीसमेत दिए । ‘लिपुलेकको बाटो भएर मानसरोवर जानेलाई कारवाही…