अस्ट्रेलियामा दुई विमान ठोकिँदा ४ जनाको मृत्यु

एजेन्सी – दक्षिण–पूर्वी अस्ट्रेलियामा दुई विमान दुर्घटनामा परेका छन् । दुई साना विमान एक आपसमा ठोकिदा ४ जनाको घटनास्थलमै मृत्यू भएको छ । दुवै विमानको भग्नावशेष जमिनमा चारैतर्फ फैलिएको छ । भिक्टोरिया राज्यको राजधानी मेलबर्नम भएको यो दुर्घटनापछि प्रहरी र आपतकालिन सेवा तत्काल उक्त स्थानमा पुगेका थिए । भिक्टोरिया प्रहरीले दुवै विमानम रहेका दुई–दुई मानिसको…