अफगानिस्तानमा तालिबानले झार्‍यो अमेरिकी सैन्य विमान !

काबुल– अफगानिस्तानको पूर्वी गजनीमा सोमबार विमान दुर्घटनाको विषय बल्झिएको छ । पहिले उक्त विमान यात्री भएको बताइएको थियो । तर, साँझपख उक्त विमान अमेरिकी सैन्य विमान भएको र झारिएको बताइएको छ । यो दुर्घटना तालिबानी नियन्त्रणको क्षेत्रमा भएको थियो । सोशल मीडियामा भाइरल भएको भिडियोबाट यो अमेरिकी वायु सेनाको इलेक्ट्रिोनिक निगरानी विमान भएको देखिएको छ…