बग्दादस्थित अमेरिकी दूतावासमा पाँच रकेट प्रहार

बग्दाद – इराकको राजधानी बग्दादमा अमेरिकी दूतावास नजिक फेरी रकेट आक्रमण भएको छ । जानकारीका अनुसार अमेरिकी दूतावासमा पाँच रकेट प्रहार गरिएको छ । आक्रमणबाट कुनै क्षति नभएको बताइएको छ । हालसम्म कसैले पनि यो आक्रमणको जिम्मेवारी लिएका छैनन् । यो भन्दा पहिला पनि हमला हुने गरेको थियो । अमेरिकाले यस किसिमको हमलाप्रति इरानको हात…