एजेन्सी – नयाँ कोरोनाभाइरसबाट चीनको वुहानमा एक अमेरिकी नागरिकको मृत्यु भएको चीनमा रहेको अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । “कोरोनाभाइरस लागेका ६० वर्षीय अमेरिकीको वुहानको जिनिन्तियान अस्पतालामा मृत्यु भएको पुष्टि हामी गर्छौ । यो दुःखद घडीमा हामी परिवारप्रति समवेदन व्यक्त गर्दछौं । यो भन्दा बढी टिप्पणी हामी गर्दैनौ,’ दूतावासले भनेको छ । उनी नयाँ कोरोना…