अमेरिकामा पाँच सय वर्ष अगाडि थिएन ‘डलर’

एजेन्सी – डलरको जन्म जहा भएको थियो, त्यहाँँका धेरैजसो मानिस यो विषयमा जानकार नै छैनन् । चेक रिपब्लिकको जैखिमोभ शहरमा ५०० वर्ष पहिले अर्थात १५२०मा डलरको जन्म भएको थियो । तर यो मुद्रा हाल यो मुलुकमा मान्य छैन । विश्वका ३१ देशले यो मुद्रालाई यात आफ्नो आधिकारिका मुद्रो घोषित गरेका छन् वा आफ्नो मुद्राको नाम…