पहिले ट्रक चलाउने ग्रीम बने देशकै धनी व्यक्ति

एजेन्सी – ग्रीम हर्ट हाई–स्कुल ड्रपआउट थिए । उनले सुरुमा सवारी साधनको मर्मत गर्ने र पछि ट्रक ड्राइभरको रुपमा काम गरे । हाल आएर उनी न्यूजिल्यान्डकै सर्वाधिक धनी व्यक्ति भएका छन् । निजी इक्विटीमा करियर भएकाले उनले अकुत सम्पत्ति कमाए र हाल उनीसँग सुपर–याच र पनडुब्बी समेत रहेको छ । ६४ वर्षीय ग्रीमको अकल्यान्डमा निजी…