कोरोना भाइरसको संक्रमणः के हुँदैछ चीन र चीन बाहिर ?

वुहान–चीनमा डिसेम्बरको दोस्रो सातादेखि कोरोना भाइरसको महामारी फैलिएको छ । यो रोगबाट मृत्यु हुनेको संख्या ४ सय नाघिसकेको छ भने संक्रमित हुनेको संख्या हजारौ रहेको छ । चीनको वुहानमा देखिएको कोरोना अहिले विश्वका २३ देशसम्म फैलिएको छ । चीनभन्दा बाहिर फिलिपिन्समा पनि यो संक्रमणबाट एकको मृत्यु भइसकेको छ । चीनले संक्रमण फैलिन नदिन भाइरसको उद्गमस्थल…