कोरोनाबाट आक्रान्त बनेको चीनमा बर्ड फ्लुको महामारी थपियो

एजेन्सी – चीनले हुनान प्रान्तमा घातक बर्ड फ्लूको प्रकोप देखिएको आइतबार जनाएको छ । यो प्रकोप हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको छ जुन कोरोना भाइरसको सङ्क्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा अवस्थित छ । स्थानीय अधिकारीहरूले हालसम्म उक्त फार्मका १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको बताएका छन् । चीनको कृषि तथा ग्रामिण…